TRENDING
होमपेज
युक्रेनमा हालसम्म ३५३ बालबालिकाको मृत्यु


काठमाडौं । युक्रेनमा रुसले गरेको आक्रमणमा हालसम्म ३५३ बालबालिकाको मृत्यु भएको छ । आक्रमणमा ६६२ बालबालिका घाइते भएका छन । जसलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । रुसले लगातार युक्रेनमा मिसाइल आक्रमण गरिरहेको छ । डोनेट्स्क क्षेत्रमा सबैभन्दा बढी ३५३ बालबालिकाको मृत्यु भएको छ । खार्किभमा १९१, कीभमा ११६ र खेरसनमा ५२ बालबालिकाको मृत्यु भएको छ ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७