TRENDING
होमपेज
नेपालमा शनिबारमात्र २०५ जनामा कोरोना पुष्टि


काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप २०५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९० नमुना परीक्षण गर्दा सो संख्यामा कोरोना भाइरस संक्रमित थपिएका हुन् । जसमध्ये १ हजार १९९ नमुनाको पिसिआर विधिबाट परीक्षण गर्दा १५२ मा र १ हजार ८९१ को एन्टिजेन गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको हो । यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । शनिबार ५१ जना संक्रमणमुक्त भएका छन् भने देशभर १३८५ जना सक्रिय संक्रमित छन् ।
समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७