TRENDING
होमपेज
नामिबिया नेपालविरुद्ध ब्याटिङमा: करण आउट, पवन इन


काठमाडौं। क्रिकेट विश्वकप लिग २ अन्तर्गत जारी स्कटल्याण्ड, नेपाल र नामिबियाबीचको सिरिजको आफ्नो तेस्रो खेलमा नेपाल टस हारेर फिल्डिङमा उत्रँदैछ। यसअघिको दुई खेलमा भन्दा टिममा एउटा परिवर्तन छ। बलिङ अलराउण्डर करण केसी सुरुवाती ११ बाट बाहिरिँदा पवन सर्राफले टिममा स्थान बनाएका छन्। सिरिजमा यस अघिको खेलमा नामिबियाले नेपाललाई ४० रनले हराएको थियो। सिरिजमा यसबाहेकका स्कटल्याण्डसँगको दुबै खेलमा नामिबिया पराजित भएको थियो भने नेपालले स्कटल्याण्डलाई हराएको थियो।
नेपाली टिम
सन्दीप लामिछाने (कप्तान), देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, आशिफ शेख, पवन सर्राफ, कुशल भुर्तेल, बसीर अहमद, सोमपाल कामी, आदिल आलम अन्सारी
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७