TRENDING

आज अमेरिकी डलर मूल्य कति पुग्यो ? हेर्नुस् आजको मुद्रा बिनिमयदर

काठमाडौं। नेपाल राष्ट्र बैकले आज असार ३० गते युएस डलर १ को खरिददर १२७.१२ पैसा तोकेको छ । विक्रीदर १२७.७२ पैसा तोकेको छ । यस्तैगरी युरो १ को खरिददर पनि १२७.९० पैसा र विक्रीदर १२८.५० पैसा रहेको छ । पछिल्लो समय डलरको मूल्य बृद्धि उच्च हुँदै जादा युरोपियन युरो नजिक आइपुगेको छ ।

तपाई पाउण्डस्ट्रलिङ सटही गर्नु हुन्छ भने १ खरिददर १५१(४८ पैसा अष्ट्रेलियन डलर ८६.३१ पैसा क्यानेडियन डलर ९७.७४ पैसा, सिँगापुरे डलर ९०.५२ पैसा रहेको छ । यस्तैगरी जापनी येन १० को ९.२८ पैसा नेपाली रहेको छ तर, चाइनिज १ को खरिददर भने १८.९० पैसा रहेको छ ।