TRENDING
होमपेज
सोमबार सुनको मूल्यमा सामान्य गिरावट


काठमाडौं। साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार तोलामा एक सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ७ सय रुपैयाँ कायम भएको छ ।यस्तै तेजावी सुन ९४ हजार २ सय रुपैयाँ कायम भएको छ। यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार प्रतितोला एक हजार १८५ रुपैयाँमा कारोबार भइरहेको चाँदी सोमबार पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
प्रतिनिधि सभाको बैठक स्थगित
असार ३, २०८२
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
असार ३, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७