TRENDING
होमपेज
सिन्जो आबेलाई श्रदाञ्जली अर्पण गर्न अमेरिकी विदेशमन्त्री एन्टोनी टोकियोमा


टोकियो । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेलाई श्रदाञ्जली अर्पण गर्न अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन जापान आइपुगेका छन् । बिहान जापान प्रवेश गरेका एन्टोनीले प्रधानमन्त्री किसिदा फुमिओलाई भेटी अमेरिकाको तर्फबाट जापानका नागरिक र स्वर्गीय आबेका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गर्दै पत्र पठाएको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । जापानका पूर्वप्रधानमन्त्री आबेमाथि खान्साई क्षेत्रको नारा शहरमा चुनावीसभालाई सम्बोधन गर्दैगर्दा गोली प्रहार भएको थियो । गोली प्रहारबाट गम्भीर घाइते उनको उपचारका क्रममा शुक्रबार निधन भएको थियो ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७