TRENDING
होमपेज
बेशी झरे हिमालका नाउर


मनाङ । हिमरेखामा रमाउने हिमाली जङ्गली जनावर नाउर चिसो बढेसँगै बेँसी झर्न थालेका छन्।
गर्मीयाममा हिमालको काँखमा बसोबास गर्ने यी जनावर जाडो छल्न बेँसीका वस्तीमा झरेका हुन् । समुन्द्री सतह देखि चार हजार मिटर उचाइमा बसोबास गर्ने नाउर अहिले दुई हजार ७०० मिटरमा झरेका छन् ।
यिनीहरु मनाङका ङिस्याङ भ्याली, खाङसार, ङावल, मनाङगाउँ लगायतका बस्तीहरुमा आइपुगेका छन् । यिनीहरुलाई हिउँ चितुवाको मुख्य आहारको रुपमा पनि चिनिन्छ ।
(तस्वीरः नवीन लामिछाने)
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७