TRENDING

गायिका समीक्षा अधिकारीको तीज गीत ‘ए आम्मै’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । गायिका समीक्षा अधिकारीको स्वरमा तीज गीत सार्वजनिक भएको छ । उनले गीतमार्फत इज्जत फाल्ने काम नगर्ने बताएकी छिन । गीतमा आमालाई सम्बोधन गरेकी छिन । गीतमा छोरीको हिम्मत र साहस उजागर गरिएको छ । सार्वजनिक गीत बाबुराम बोहराले लेखेका हुन । लय पनि उनकै हो । सार्वजनिक गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । म्युजिक भिडियोमा अञ्जली अधिकारीले कम्बर मर्काएकी छन ।
काजिस श्रेष्ठले निर्देशन गरेको म्युजिक भिडिओ छायांकन राजेश घिमिरेले गरेका छन्, भने सम्पादन दीपक विष्टले गरेका छन ।

हेनुहोस भिडियो :