TRENDING
होमपेज
सलोन बस्नेत र टिकटकबाट चर्चित शिल्पाको फिल्म ‘मिलन’ तिहारमा रिलिज हुने


काठमाडौं । सलोन बस्नेत र टिकटकबाट चर्चित शिल्पा थापाको मुख्य भूमिका रहेको फिल्म ‘मिलन’ तिहारमा रिलिज हुने भएको छ । ६ महिनाअघि छायांकन सकिएको यो फिल्मको डबिङ पनि सकिएको छ । फिल्ममा सलोन र शिल्पासहित कुशल ठकुरी, शिशिर बाङ्देल, विशाल पहाडी, जानुका पौडेल लगायतको मुख्य भूमिका छ ।
त्रिकोणात्मक कथावस्तुमा आधारित फिल्मलाई टेक पौरखी राईले निर्देशन गरेका हुन् । राईले यसअघि फिल्म मट्टीमाला र माया पिरिम निर्देशन गरिसकेका छन । ‘मिलन’मा पटकथा पनि उनैले लेखेका हुन । शिल्पाको यो पहिलो फिल्म हो । उनी टिकटकमा समेत चर्चित छन् । उनलाई लाखभन्दा बढीले टिकटकमा फलो गरेका छन । तीनवटा गीत समावेश फिल्ममा कविराज गहतराजको नृत्य निर्देशन छ ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
बैशाख २५, २०८२
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
बैशाख १०, २०८२
रानीपोखरी अब सबैका लागि खुल्ला
चैत्र ११, २०८१
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
फाल्गुन २१, २०८१
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७