TRENDING
होमपेज
काठमाडौं – नयाँ दिल्ली हवाई उडान सुरु


काठमाडौं। कोरोना महामारीका कारण विगत लामो समय देखि बन्द काठमाडौं नयाँ दिल्ली हवाई उडान सुरु हुने भएको छ। भारतीय दूतावासका अनुसार नेपाल र भारत सरकारबीच हवाइ उडान पुनः सुरु गर्ने सहमति भएको हो ।
दुबै सरकारले एयर ट्रान्सपोर्ट बबल संयन्त्र अन्तर्गत दिल्ली र काठमाण्डौ बीच नियमित निर्धारित उडान पुनः सुरु गर्न अनुमोदन गरेको दुतावासले जनाएको छ । एयर इण्डिया र नेपाल एयरलाइन्सले यी दैनिक उडानहरू सञ्चालन गर्ने बताइएको छ ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७