TRENDING
होमपेज
नेकपा स्थायी कमिटी बैठक बस्दै, अध्यक्ष एवं प्रम ओली अनुपस्थित


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक शुरु भएको छ । अहिले पार्टी कार्यालय धुम्बाराहीमा बैठक चलिरहेको छ । सो बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा वलीको भने अनुपस्थिति रहेको छ ।
हाल विद्यमान कोभिड संक्रमणको जोखिम एवं राजनितिक दस्तावेज तयार भै नसकेका कारण जनाउँदै उहाँ अनुपस्थित हुनुभएको बताइएको छ । हिजो बसेको सचिवालय बैठकको निर्णय अनुसार नै स्थायी कमिटी बैठकको आयोजना गरीएको हो ।
बैठकमा पार्टीको संकट निवारण बारे छलफल गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७