TRENDING
होमपेज
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध


काठमाडौं । महोत्तरीको गौशाला नगरपालिकाकी उपप्रमुख रेणुकुमारी महतोलाई कार्यालय प्रवेशमा अवरोध पुर्याइएको छ । कार्यालय प्रवेश गर्न लाग्दा उनीलाई नगर प्रहरीले गेटमै रोकेका छन् भने गेटमा ताला लगाइएको छ ।
नगरप्रमुख डा. दीपेन्द्र महतोको निर्देशनमा नगर प्रहरीले तालाबन्दी गरेर उपप्रमुखलाई गेटमा रोकेको बताइएको छ । आफुलाई नगरप्रमुखकै निर्देशनमा कार्यालय प्रवेशमा रोक लगाइएको महतोको भनाई छ । जनताबाट निर्वाचित प्रतिनिधी माथी कार्यालय प्रवेशमा रोक लगाइनु गुण्डागर्दी शैली भएको उपप्रमुखको भनाई छ । महतोसँगको विवादका कारण उपप्रमुखलाई कार्यालय प्रवेशमा रोक लगाइएको खबर छ ।
मुख्य समाचारबाट थप समाचार
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
असार ३, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
प्रतिनिधि सभाको बैठक स्थगित
असार ३, २०८२
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
असार ३, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७