TRENDING
होमपेज
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !


काठमाडौं । भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै दुर्घटनामा परेको विमानमा नेपाली नागरिक नरहेको पुष्टि भएको छ ।
इन्डिया टुडेले जनाए अनुसार आज बिहीबार दिउँसो अहमदाबाद विमानस्थलबाट लन्डनका लागि उडेको एयर इन्डियाको विमानमा गुजरातका पुर्व मुख्यमन्त्री विजय रुपाणी सहित १ सय ६९ जना भारतीय नागरिक, ५३ जना बेलायती नागरिक, ७ जना पोर्चुगिज नागरिक र १ जना क्यानडेली नागरिक रहेका थिए भने १२ चालक दलका सदस्यसहित २४२ जना यात्रु सवार रहेको बताइएको छ ।
उडान भर्ने क्रममा नै दुर्घटनाग्रस्त भएको बोइङ ७८७९८ ड्रीमलाइनर विमान १२ साल पुरानो रहेको बताइएको छ । विमानस्थलबाट १ बजेर ३८ मिनेटमा उडेको जहाज दुई मिनेटमै भुईमा झरेको थियो ।
दुर्घटनाको पुर्ण विवरण आउन बाँकी रहेको छ ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन आज
जेष्ठ २९, २०८२
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७