TRENDING
होमपेज
गणतन्त्रबाट मुलुक अब पछाडि फर्कँदैन – प्रचण्ड


म्याग्दी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुक अब गणतान्त्रिक यात्रामा अघि बढिसकेकोले अब यसबाट पछि फर्कने सम्भावना नरहेको स्पष्ट पारेका छन् । म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–३ मा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।
उनले आफूहरुले लामो राजनीतिक सङ्घर्ष र जनताको बलबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा मुलुक अघि बढिरहेकोले अब पछि फर्कने कुनै सम्भावना नरहेको जिकिर गरे । उनले भने,‘यो व्यवस्थाका कमीकमजोरी सुधार गर्दै अघिबढ्नुपर्छ । राजनीतिक नेतृत्वले जनतामा निराशा नआउने ढङ्गले काम गर्नुपर्छ ।’ उनले अहिले जनताको घरदैलोमा आफू अभियान लिएर हिँडेको भन्दै जनताका हर समस्या समाधान गरिने विश्वास दिलाए ।
मुख्य समाचारबाट थप समाचार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन आज
जेष्ठ २९, २०८२
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन आज
जेष्ठ २९, २०८२
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७