TRENDING
होमपेज
क्लासिक टेकको डिलर पार्टनर बन्ने मौका, बिनालगानी फोनबाटै आम्दानी!


काठमाडौं । देशकै अग्रणी तथा ठुलो इन्टरनेट नेटवर्क सेवाप्रदायक कम्पनी क्लासिकटेकले डिलर पार्टनर आह्वान गरेको छ। शुन्य लगानीमा डिलर पार्टनर बन्न डिलर एपमार्फत फोनबाट सजिलै जताबाट पनि मासिक २० हजारसम्म आम्दानी गर्न सकिनेछ । डिलर पार्टनर एप निकै सहज भएकोले ३ click मा कमाई हुने र झन्झट नहुने पनि कम्पनीको भनाइ छ।
इन्टरनेट र टि.भी जडान बापत प्रति जडानमा रु १,४००/- सम्म बसीबसी कमाउन सकिनेछ । जो-जो कोहीले पनि डिलर पार्टनर बन्नको लागि गूगल प्लेस्टोर र एप स्टोरबाट डिलर पार्टनर एप लगइन गरेर K Y C फाराम verify गर्नु पर्ने कम्पनीले बताएको छ।
कर्पोरेटबाट थप समाचार
विद्युत् प्राधिकरण पाँच अर्ब २६ करोड रुपैयाँ घाटामा !
बैशाख १९, २०८२
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
चैत्र १३, २०८१
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन आज
जेष्ठ २९, २०८२
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७