TRENDING
होमपेज
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी


काठमाडौं । सरकारले वृद्ध भत्ता (सामाजिक सुरक्षा) दिने उमेर ७० वर्ष बनाउन लागेको छ ।
रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुझाव आयोगको सुझावको आधारमा सरकारले वृत्त भक्ता दिने उमेर ७० वर्ष बनाउन लागेको हो । अहिले ६८ वर्ष उमेर पूरा भएका नागरिकलाई ज्येष्ठ नागरिक मान्ने र मासिक ४ हजार भक्ता प्रदान गरिएको छ ।
सामाजिक सुरक्षाको नाममा राज्यलाई ठूलो आर्थिक भार परेको विषय बेलाबेलामा उठ्दै आएको थियो ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन आज
जेष्ठ २९, २०८२
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७