TRENDING
होमपेज
तिनकुने घट्नाको अनुसन्धान सकियो, प्रहरीले बुझायो प्रतिवेदन


काठमाडौं । गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनको घट्नामा जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको छ।
प्रहरीले हिजो (बिहीबार) आफ्नो प्रतिवेदन बुझाएको हो । यो घट्नमा प्रहरीले एक सयभन्दा बढिलाई मुद्दा चलाउन राय दिएको छ । अहिले दुर्गा प्रसाईंसहित ५३ जना प्रहरी हिरासतमा छन्। उनीहरुलाई हिजोमात्रै दुई दिनको म्याद थप गरिएको छ ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७