TRENDING
होमपेज
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना


काठमाडौं । काठमाडौंको गौशालामा बस अनियन्त्रित हुँदा एकै पटक ८ वटा सवारीसाधन दुर्घटनामा परेका छन् । गौशालाबाट तिलगंगातर्फ जाँदै गरेको बा ५ ख ६७३५ नम्बरको बस अनिन्त्रित हुँदा दुर्घटना भएको बताइएको छ ।
उक्त दुर्घटनामा तीन जना घाइते भएका छन्। घाइते हुनेमा धादिङ ज्वालामुखी गाँउपालिका– १ का राजकुमार श्रेष्ठ, नुवाकोट टाडी गाँउपालिका वडा–२ का विकास कट्टेल र खोटाङको हलेसी टुवाचुङ नगरपालिका–५ का शैलेन्द्र राई रहेका छन् । उनीहरुको अहिले सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको बताइएको छ ।
अटोबाट थप समाचार
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
भिजिविलिटी कमजोर हुँदा कैयौँ हवाई उडान प्रभावित
फाल्गुन १६, २०८१
देशका अधिकांश भागमा आज मौसम सफा रहने
मंसिर ७, २०८१
सुनको भाउ एक हजार पाँच सय रुपैयाँले बढ्यो
मंसिर ७, २०८१
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७