TRENDING
होमपेज
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै


लन्डन । बेलायतस्थित नेपाली समुदायकै ठूलो फुटबल प्रतियोगिता २३ औं गोर्खाकप आयोजना हुने भएको छ । तमुधिं यूकेको आयोजनामा हरेक वर्ष गोर्खाकप आयोजना गरिंदै आइएको छ ।
यो वर्ष पनि यहि मे २५ आइतबार अल्डरसटस्थित क्वीन्स् एभिन्यू खेल मैदानमा प्रतियोगिता आयोजना गरिने तमुधिं यूके ले जनाएको छ ।
गोर्खा कपमा मेन (मुख्य समूह), भेट्रान टिम र महिला टिमबीच प्रतिष्पर्धा हुने भएको छ । प्रतियोगितामा विभिन्न विधाबाट प्रथम र द्धितिय हुने टिमलाई नगद ,प्रमाणपत्र र ट्रफीबाट सम्मानित गर्ने गरिएको छ ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
बैशाख २५, २०८२
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
बैशाख १०, २०८२
रानीपोखरी अब सबैका लागि खुल्ला
चैत्र ११, २०८१
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
फाल्गुन २१, २०८१
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७