TRENDING
होमपेज
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जिल्ला प्रशासन कार्यालय काठमाडौं अगाडि धर्ना दिएको छ।
जिल्ला कार्यसमिति, काठमाडौंको अगुवाइमा राप्रपाका नेता कार्यकर्ताहरू काठमाडौं प्रशासन अगाडि धर्ना बसेका हुन्। ६ बुँदे मागसहित धर्ना दिएका हुन्। यस अघि काठमाडौंको बिजुलीबजार क्षेत्रमा भेला भएका राप्रपा नेता कार्यकर्ताले गणतन्त्रको विरोध तथा राजतन्त्रको समर्थनमा नारा लगाएका थिए।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७