TRENDING
होमपेज
प्रमुख प्रतिपक्षि दलका नेता प्रचण्ड नेपालगन्जमा , यस्ता छन् कार्यक्रमहरु


काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालगञ्ज पुगेका छन्। अखिल नेपाल महिला संघ क्रान्तिकारीको लुम्बिनी प्रदेशको दोस्रो सम्मेलनमा सहभागी हुन अध्यक्ष प्रचण्ड नेपालगञ्ज गएका हुन् । अध्यक्ष प्रचण्डसहित माओवादी केन्द्रका नेताहरू केहीबेर अघि नेपालगञ्ज पुगेका छन् ।
यस्तै माओवादी केन्द्रका नेताहरू यही चैत्र २१ र २२ गते जनतासँग माओवादी तराई–मधेश जागरण अभियानअन्तर्गत बाँके र बर्दियामा हुने कार्यक्रममा सहभागी हुने प्रचण्डको सचिवालयले जनाएको छ । यसअघि उक्त अभियान स्थगित गरेर माओवादी नेताहरू राजधानी फर्किएका थिए । चैत्र १५ गते काठमाडौंमा समाजवादी मोर्चाको जनसभा कार्यक्रममा सहभागी हुन माओवादी केन्द्रले उक्त अभियान स्थगित गरेको थियो । यो अभियान फागुन १२ गतेदेखि झापाको कचनकवलबाट सुरू भएको थियो ।
मुख्य समाचारबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७