TRENDING
होमपेज
प्रधानमन्त्रीद्वारा आलोकनगर पुगेर कोइरालाको पार्थिव शरीरमा माल्यार्पण


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालय पुगेर दिवंगत नेता एवम् लेखक कमल कोइरालाको पार्थिव शरीरमा श्रद्धाञ्जली दिएका छन्।
२०७८ सालमा एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीको कार्यालय आलोकनगर पुगेर लेखक तथा वाम आन्दोलनका अगुवा नेता कोइरालाको पार्थिक शरीरमा ओलीले श्रद्धान्जली दिए ।
कोइराला नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सल्लाहकार हुन् ।
ओलीले श्रद्धाञ्जली अर्पण गर्दा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सँगै थिए । २०७८ भदौमा एमाले विभाजन गरेर नयाँ दल खोलेयता पहिलो पटक ओली समाजवादीको कार्यालय पुगेका हुन् । ओलीले त्यसक्रममा यही शुक्रबार राजावादीले तोडफोड र आगजनी गरेर पुर्याएको क्षतिको विवरणबारे पनि जानकारी लिएका छन् ।
मुख्य समाचारबाट थप समाचार
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७