TRENDING
होमपेज
प्रदर्शन अराजक बनेपछि राजतन्त्रपक्षधरको मञ्च खाली, प्रहरीले गर्यो हवाई फायर


राजतन्त्रको पक्षधरहरूको तीनकुनेमा जारी प्रदर्शन तनावग्रस्त भएपछि सभा नै बिथोलिएको छ । प्रदर्शनकारी र प्रहरीबीच झडप भएपछि तीनकुनेस्थित मञ्च नै खाली भएको छ । नेताहरू मञ्च छोडेर हिँडेका छन् । जनप्रदर्शनका कमान्डर दुर्गा प्रसाईंले संयमित हुन आग्रह गरेका भए पनि भिड शान्त भने हुन सकेको छैन । स्थिति तनावग्रस्त भएपछि प्रदर्शनकारीहरू तितरबितर भइरहेका छन् । प्रदर्शनकारीहरूले व्यक्तिका घरमा तोडफोड र आगजनी गरेका छन् । प्रहरीले केही राउन्ड हवाई फायरसमेत गरेको छ । घरको आगो निभाउन दमकल पुगेको छ । तर, प्रदर्शनकारीहरूले दमकल रोक्ने प्रयास गरेका छन् ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं विश्वकै प्रदुषित शहर
चैत्र १८, २०८१
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
बैशाख १२, २०८२
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
बैशाख १२, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
विश्व खोप सप्ताह प्रारम्भ
बैशाख ११, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७