TRENDING
होमपेज
रानीपोखरी अब सबैका लागि खुल्ला


काठमाडौँ । काठमाडौं महानगरपालिकाले सर्वसाधारण घुम्नका लागि रानीपोखरी उद्यन खुला गरेको छ । महानगरले पछिल्लो तीन महिनादेखि सर्वसाधारणको लागि घुमघाम गर्न रानीपोखरी उद्यन खुला गरेको हो । शंखधर उद्यान तथा रानीपोखरी ईकाई प्रमुख दामोदर लामाका अनुसार सर्वसाधरणका लागि प्रवेश निःशुल्क गरिएको छ । रानीपोखरी प्रवेश गरेपछि सर्वसाधरणले खान, बस्न, घुम्न सक्नेछन् । ‘रानीपोखरी बिहान ५ देखि बेलुकी ४ बजेसम्म खुला हुन्छ,’ उनले भने, ‘यो सधैं खुला हुन्छ । भित्र हिँड्न र हेर्नलाई खुला गरिएको हो ।’
घुमफिरबाट थप समाचार
पछिल्ला वर्षमा पर्यटन आगमन दर वृद्धि
बैशाख २४, २०८२
रानीपोखरी अब सबैका लागि खुल्ला
चैत्र ११, २०८१
राप्ति नदीमा गोही छाडियो
फाल्गुन २०, २०८१
सुक्खा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध
फाल्गुन १६, २०८१
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७