TRENDING
होमपेज
बालेनलाई दुर्गा प्रसाईंको सुझाव- मेयरबाट राजीनामा दिनुहोस्


काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई राजीनामा दिएर आफूहरूको अभियानमा जोडिन आग्रह गरेका छन् । शुक्रबार आफ्नै निवासमा पत्रकार सम्मेलनको आयोजना गरी उनले राजनीतिको खिचडीमा बस्नुभन्दा राजीनामा गरेर आफ्नो अभियानमा जोडिन सुझाएका हुन् ।
उनले भने,‘म बालेनलाई पनि के भन्न चाहन्छु भने छोड्दिनुहोस् त्यहाँ राजीनामा दिनुहोस् र त्यो खिचडीमा बस्नुभन्दा आउनुहोस् हाम्रो अभियानमा । तपाई महान् हुनुहुन्छ । स्वतःस्फूर्त रूपमा दोकान बन्द गरेर राजाको स्वागतमा आउनको लागि म सबै नेपालीहरूलाई आग्रह गर्दछु ।’
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७