TRENDING
होमपेज
राष्ट्रियसभाद्धारा पाँच अध्यादेश स्वीकृत


काठमाडौं । राष्ट्रियसभाले विभिन्न पाँचवटा अध्यादेश स्वीकृत गरेको छ । बिहीबार बसेको बैठकले पाँचवटा अध्यादेश बहुमतले स्वीकृत गरेको हो । यसअघि ती अध्यादेशहरू बुधबार बसेको प्रतिनिधिसभाको बैठकबाट पनि स्वीकृत भइसकेका थिए ।
अब सरकारलाई अध्यादेश प्रतिस्थापन विधेयक ल्याउने बाटो खुला भएको छ । हिउँदे अधिवेशन नभएको बेलामा जारी भएका ६ वटामध्ये पाँच अध्यादेशमात्रै संसदबाट स्वीकृत भए । भूमिसम्बन्धी अध्यादेशमा सत्तापक्षकै दलहरूको कुरा नमिलेपछि निर्णयार्थ प्रस्तुत हुन सकेन ।
मुख्य समाचारबाट थप समाचार
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७