TRENDING
होमपेज
सुनको भाउ तोलामा एक लाख ६८ हजार रुपैयाँ नाघ्यो


काठमाण्डौ । सुनको भाउ आज एकैदिन एक हजार ६ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको एक लाख ६८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको एक लाख ६६ हजार नौ सय रुपैयाँ रहेको थियो । तीन दिनयता सुनको भाउ निरन्तर बढिरहेको छ ।
यस्तै आज चाँदीको भाउ पनि सामान्य बढेको छ । चाँदीको भाउ आज पाँच रुपैयाँले बढेर तोलाको एक हजार नौ सय ८० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७