TRENDING
होमपेज
सुनको भाउ दुई हजार दुई सय रुपैयाँले बढ्यो


काठमाण्डौ । सुनको भाउ आज एकैदिन दुई हजार दुई सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको एक लाख ६६ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको एक लाख ६४ हजार सात सय रुपैयाँमा रहेको थियो । हिजो सुन तोलामा एक हजार नौ सय रुपैयाँले बढेको थियो । हिजो र आज दुई दिनमा सुनको भाउ तोलामा चार हजार एक सय रुपैयाँले बढेको हो ।
त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ आज ४५ रुपैयाँले बढेर तोलाको एक हजार नौ सय ७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
गणतन्त्रबाट मुलुक अब पछाडि फर्कँदैन – प्रचण्ड
जेष्ठ २८, २०८२
नेपालद्धारा नेदरल्याण्ड्स १६ रनले पराजित
जेष्ठ २८, २०८२
सदनको अवरोध खुलाउने सवालमा विपक्षीहरुको छलफल
जेष्ठ २८, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७