TRENDING
होमपेज
सुनको भाउ आज एकैदिन एक हजार नौ सय रुपैयाँले बढ्यो


काठमाण्डौ । सुनको भाउ आज एकैदिन एक हजार नौ सयले बढेको छ । सुनको भाउ आज एक हजार नौ सय रुपैयाँले बढेर तोलाको एक लाख ६४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
लगातार तीन दिनदेखि स्थिर रहेको सुनको भाउ आज बढेको हो । हिजो सुनको भाउ तोलाको एक लाख ६२ हजार आठ सय रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ आज ३५ रुपैयाँले बढेर तोलाको एक हजार नौ सय ३० रुपैयाँमा कायम भएको महासङ्घले जनाएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७