TRENDING
होमपेज
आर्मीलाई हराउँदै पुलिसको महिला टोली टाइगर कप भलिबलको इलिमिनेटरमा


काठमाण्डौ । त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लबको महिला टोली टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब च्याम्पियनशिपको इलिमिनेटरमा पुगेको छ ।
पोखरा रङ्गशालाको भलिबल कोर्टमा आज भएको पहिलो खेलमा पुलिसले आर्मीलाई ३–० को सोझो सेटमा हरायो । पुलिसले पहिलो सेट २५–१८, दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–१९ ले जित्यो ।
‘हार्ने समूह’ बाट ६ अङ्क जोडेर शीर्ष स्थानमा रहँदै पुलिस इलिमिनेटरमा प्रवेश गरेको हो । पुलिसले यसअघि थाइल्यान्डको ट्राभल इन्क्वायरी युनाइटेडलाई हराएको थियो । त्रिभुवन आर्मी क्लब र ट्राभल इन्क्वायरी एक खेलअघि नै प्रतियोगिताबाट बाहिरिएका छन् ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
गणतन्त्रबाट मुलुक अब पछाडि फर्कँदैन – प्रचण्ड
जेष्ठ २८, २०८२
नेपालद्धारा नेदरल्याण्ड्स १६ रनले पराजित
जेष्ठ २८, २०८२
सदनको अवरोध खुलाउने सवालमा विपक्षीहरुको छलफल
जेष्ठ २८, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७