TRENDING
होमपेज
सुनको भाउ तोलामा नौ सय रुपैयाँले घट्यो


काठमाण्डौ । सुनको भाउ आज तोलामा नौ सय रुपैयाँले घटेको छ । सुन आज तोलामा नौ सय रुपैयाँले घटेर एक लाख ५९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ६० हजार एक सय रुपैयाँ रहेको थियो ।
यस्तै आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर एक हजार आठ सय ३५ रुपैयाँमा कारोबार भएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार आठ सय ५० रुपैयाँ रहेको थियो ।
अर्थ बाणिज्यबाट थप समाचार
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७