TRENDING
होमपेज
स्ववियु निर्वाचन आगामी चैत ५ गते


काठमाडौ । त्रिभुवन विश्वविद्यालय त्रिवि स्वतन्त्र विद्यार्थी युनियन।स्ववियु० को निर्वाचन हुने भएको छ । त्रिविको विद्यार्थी कल्याण परिषद् बैठकले निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय गरेको छ ।
शिक्षाध्यक्ष ड.खड्ग केसीको अध्यक्षतामा आज बसेको परिषद् बैठकले स्ववियुको निर्वाचन अघिल्लो कार्यकालमा भएको समयमा नै गर्ने निर्णय गरेको छ । २०७९ चैत ५ गते भएको पछिल्लो निर्वाचनपछि प्रत्येक दुई दुई वर्षमा हुने कानुनबमोजिम आगामी चैत ५ मा गर्न लागिएको हो ।
मुख्य समाचारबाट थप समाचार
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७