TRENDING
होमपेज
आज सुनको भाउ तोलामा १ हजार ६ सय रुपैयाँले बढ्यो


काठमाण्डौ । सुनको भाउ आज तोलामा एक हजार छ सय रुपैयाँले बढेको छ । सुनको भाउ बढेर आज तोलाको एक लाख ५५ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अस्ति शुक्रवार पनि सुनको भाउ तोलामा आठ सय रुपैयाँले बढेर एक लाख ५४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको छ । शुक्रवार तोलाको एक हजार आठ सय ४५ रुपैयाँ रहेको चाँदीको भाउ आज तोलाको एक हजार आठ सय ६० रुपैयाँ पुगेको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७