

काठमाडौ । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज ९शुक्रबार० कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।
कालीमाटीमा आज पनि काउली, फर्सी, गोलभेँडा, मुलासहित धेरैजसो तरकारीको मूल्य अन्य तरकारीको दाँजोमा कम छ।
कालीमाटीमा आज सानो लोकल गोलभेँडा २२, भारतीय सानो गोलभेँडा ३२, रातो आलु ४२, भारतीय रातो आलु ३८, सुकेको भारतीय प्याज ६७, तराईको बन्दा १७, स्थानीय काउली १३, तराईको काउली १७, मुला २५ रुपैयाँ प्रतिकिलो छ।
त्यसैगरी लाम्चो भन्टा ३७, हरियो फर्सी १७, रायोको साग १५, डल्ले च्याउ ३२६, ब्रोकाउली ३५ रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।
कालीमाटीमा हिजो लोकल गोलभेँडा २५, लोकल बन्दा २२, तराईको बन्दा १७, स्थानीय काउली १५, तराईको काउली १२ रुपैयाँ प्रतिकिलो थियो।
त्यसैगरी सेतो मुला २२, लाम्चो भन्टा ३२, पाकेको फर्सी ४५, हरियो फर्सी १५, स्कुस ३२, रायोको साग १५, कन्य च्याउ ७०, डल्ले च्याउ ३१६, ब्रोकाउली ४५ रुपैयाँ प्रतिकिलो थियो।
मुख्य समाचारबाट थप समाचार
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७