TRENDING
होमपेज
एन्फा महिला लिगमा वालिङ र बाग्मती खेल्दै


काठमाण्डौ । एन्फा महिला फुटबल लिगमा आज स्याङ्जाको वालिङ नगरपालिका र बाग्मती युथ क्लव खेल्दैछन् । यो खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फाको मैदानमा दिउँसो ३ बजे शुरू हुनेछ ।
अखिल नेपाल फुटबल सङ्घ एन्फा को आयोजनामा भइरहेको लिगको दोस्रो चरणमा पाँच टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । गएको भदौ अन्तिममा भएको लिगको पहिलो चरणमा सहभागी १० टोलीबाट शीर्ष पाँच टोली अन्तिम चरणका लागि छनोट भएका हुन् ।
यही माघ १६ गतेसम्म चल्ने दोस्रो चरणको लिगमा विभागीय टोलीहरू नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र आर्मीसहित वालिङ नगरपालिका र बाग्मती युथ क्लब सहभागी छन् । लिग चरणको २० खेलपछि शीर्ष चार टोलीले प्लेअफमा स्थान बनाउनेछन् ।
खेलकुदबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
बैशाख १८, २०८२
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २७, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७