TRENDING
होमपेज
गुल्सन झाले ५ विकेट लिएपछि मधेश पहिलो पारीमा १ सय २९ रनमा अलआउट


काठमाण्डौ । जय ट्रफी एलिट कप क्रिकेटमा मधेश प्रदेश पहिलो पारीमा १ सय २९ रनमा अलआउट भएको छ । वीरगञ्जमा नेपाल पुलिस क्लबसँगको तेस्रो खेलमा मधेश पहिलो दिनको खाना समयपछि १ सय २९ रनमा समेटिएको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको मधेशका लागि मयन यादवले सबैभन्दा धेरै ५९ रन बनाए । पुलिसका गुल्सन झाले ५ विकेट लिए । अहिले पुलिसले पहिलो पारीको ब्याटिङ शुरू गरेको छ ।
यस्तै जय ट्रफी एलिट कप क्रिकेटमो चौथो खेलमा त्रिभुवन आर्मी क्लब र बाग्मती प्रदेश खेलिरहेका छन् । जनकपुरमा पहिलो पारीको ब्याटिङ गरिरहेको आर्मीले यो समाचार तयार पार्दासम्म ४३ ओभरमा ४ विकेट गुमाएर १ सय ७९ रन बनाएको छ ।
खेलकुदबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
बैशाख १८, २०८२
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २७, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७