TRENDING
होमपेज
इंग्लिस प्रिमियर लिगमा नटिङ्घम फरेस्टले उल्भ्सलाई तीन गोलले हरायो


काठमाण्डौ । इंग्लिस प्रिमियर लिग फुटबलमा नटिङ्घम फरेस्टले उल्भ्सलाई हराएको छ । गएराति भएको खेलमा उल्भ्स तीन गोलले पराजित भयो ।
जीतसँगै नटिङ्घम फरेस्ट २० खेलमा ४० अङ्कका साथ तालिकाको तेस्रो स्थानमा यथावत् छ । समान २० खेलमा समान ४० अङ्क नै रहेको आर्सनल दोस्रो र १९ खेलमा ४६ अङ्क रहेको लिभरपुल तालिकाको शीर्ष स्थानमा छ ।
नटिङ्घम फरेस्टसँग पराजित उल्भ्स २० खेलमा १६ अङ्कका साथ १६ औं स्थानमा छ ।
खेलकुदबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
बैशाख १८, २०८२
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २७, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७