TRENDING

सुनको मूल्य ५०० घट्यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५०० रुपैयाँ घटेर एक लाख ५० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।