TRENDING
होमपेज
इंग्लिस प्रिमियर लिगमा आज आठवटा खेल हुँदै


काठमाडौ । इंग्लिस प्रिमियर लिग ईपीएल मा आज आठ वटा खेल हुँदैछन् । पहिलो खेल बेलुका सवा ६ बजे म्यानचेस्टर सीटी र एभर्टनबीच हुनेछ ।
यस्तै राति पौने ९ बजे न्यूक्यासल र एस्टन भिल्ला तथा नटिङ्घम फरेस्ट र टोटनहम खेल्दै छन् । यस्तै बर्नमाउथ र क्रिस्टल प्यालेस, चेल्सी र फुलहम तथा साउथह्यामटन र वेष्ट ह्याम खेल्नेछन् ।
राति सवा ११ बजे उल्भ्स र म्यानचेस्टर युनाइटेड तथा राति पौने २ बजे लिभरपुल र लेस्टर सीटी खेल्नेछन् ।
इङ्लिस प्रिमियर लिगको अङ्क तालिकामा लिभरपुल १६ खेलमा ३९ अङ्कसहित शीर्षस्थानमा छ । यस्तै १७ खेलमा ३५ अङ्क भएको चेल्सी दोस्रो र १७ खेलमा ३३ अङ्क सहित आर्सनल तेस्रो स्थानमा छ ।
खेलकुदबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
बैशाख १८, २०८२
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २७, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७