TRENDING
होमपेज
प्रिमियर लिगमा आर्सनल विजयी, म्यानचेस्टर सिटी एस्टन भिल्लासँग हार्यो


काठमाण्डौ । इग्लिस प्रिमियर लिग फुटबलमा गएराति आर्सनल, न्यु क्यासल, नटिङघम फरेस्ट र एस्टन भिल्ला विजयी भएका छन् । आर्सनलले क्रिष्टल प्यालेसलाई ५–१ गोलले हरायो । उसका लागि जिसस, हाभार्ट, मार्टिनेली र राइसले गोल गरे । आर्सलन १७ खेलमा ३३ अङ्कसहित तेस्रो स्थानमा पुगेको छ ।
यस्तै ब्रेन्टफोर्डलाई २–० गोलले हराउँदै नटिङघम फरेस्ट ३१ अङ्कसहित चौथो स्थानमा पुगेको छ । अर्को खेलमा एस्टन भिल्लाले म्यानचेस्टर सिटीलाई २–१ गोलले हराएको छ । भिल्लाका डुरान र रोग्रेसले गोल गरे । सिटीका फोडेनले इन्जुरी समयको तेस्रो मिनेटमा सान्त्वना गोल गरे ।
पछिल्लो समय खराब प्रदर्शन गरिरहेको सिटी २७ अङ्कसहित छैठौँ स्थानमा छ । २८ अङ्क भएको भिल्ला पाँचौ स्थानमा छ । गएरातिकै अर्को खेलमा न्युक्यासलले इपस्वीच टाउनलाई ४–० गोलले हरायो भने ब्राइटन र वेस्टह्यामले बराबरी खेलेका छन् ।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
बैशाख १८, २०८२
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
चैत्र १३, २०८१
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७