TRENDING
होमपेज
एनपीएलको इलिमिनेटरमा कर्णालीले चितवनलाई दियो एक सय ७६ रनको लक्ष्य


काठमाण्डौ । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको अहिले भइरहेको इलिमिनेटर खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई जीतका लागि एक सय ७६ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ्ग गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ७५ रन बनायो । उसका लागि जयकिसन कोल्सावाला र विलियम बोसिस्टोले अर्धशतक बनाए । कोल्सावालाले सर्वाधिक ५३ रन र बोसिस्टोले ५२ रन जोडे । चाडविक वाल्टनले अविजित ४६ रन बनाए ।
चितवनका सोहिल तानभिरले दुई विकेट लिए । चितवनले केहीबेरमा जवाफी ब्याटिङ्ग गर्दैछ । यो खेलमा विजयी हुने टोलीले फाइनल पुग्न आजै हुने अर्को क्वालिफायरको पराजित टोलीसँग खेल्नेछ । पहिलो क्वालिफायरमा दिउँसो १ बजे जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन आज
जेष्ठ २९, २०८२
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७