TRENDING
होमपेज
आगामी निर्वाचनमा देशैभर उमेदवार उठाउने एकीकृत समाजवादीको निर्णय


काठमाडौं । नेकपा एकीकृत समाजवादीले जनताका मागलाई जोडेर संघर्षको माध्यमबाट नै पार्टी निर्माण गर्न सकिने निचोड निकालेको छ ।
पाँच दिनदेखि जारी स्थायी कमिटी बैठकको निर्णयबारे जानकारी दिँदै उपाध्यक्ष तथा प्रवक्ता जगन्नाथ खतिवडाले उक्त जानकारी दिए ।
उनले भने, ‘जनताका मागलाई जोडेर जनसंघर्षकै माध्यमबाट पार्टी निर्माण गर्न सकिन्छ । पार्टी पूर्णरूपमा गाउँका जनतासँग साक्षात्कार गर्नुपर्छ भन्ने दिशामा निर्णय केन्द्रित छ ।’
एकीकृत समाजवादीले पाँच दिनसम्म आगामी कार्ययोजनाबारे छलफल गरेको हो । बैठकले आगामी निर्वाचनमा देशैभरि पार्टीको उमेदवार खडा गर्ने गरी अघि बढ्ने निर्णय पनि गरेको छ ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७