TRENDING
होमपेज
सोमालियामा झण्डै ६० लाख मानिस विस्थापित


एजेन्सी । सोमालियामा झण्डै ६० लाख मानिस विस्थापित भएका छन् । द्वन्द्व, असुरक्षा र जलवायु परिवर्तनका कारण निम्तिएको खडेरी तथा अनिकालका कारण सोमालियामा ५९ लाख ८० हजार मानिस विस्थापित भएका मानवीय मामिलाहरूको समन्वयको लागि संयुक्त राष्ट्रको कार्यालय ओसीएचए ले जनाएको छ ।
सोमालिया, इथियोपिया र केन्यालगायत अफ्रिकामा रहेका उसका छिमेकीहरू ४५ वर्षयताकै सबैभन्दा खराब खडेरीको चपेटामा परेका छन् । संयुक्त राष्ट्रसङ्घले आउँदो सन् २०२५ सम्ममा सोमालीमा मानवीय कार्य विस्तार गर्न एक अर्ब ४२ करोड अमेरिकी डलर आवश्यक पर्ने बताएको छ ।
मानवीय आवश्यकता र प्रतिक्रिया योजना ९एचएनआरपी० सबैभन्दा गम्भीर स्तरको आवश्यकता भएका मानिसहरूलाई सहयोग गर्नमा केन्द्रित रहेकामा ४० लाख मानिसहरूलाई सहायताको लागि लक्षित गरिने ओसीएचएले जनाएको छ ।
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
जेष्ठ १, २०८२
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
बैशाख ३१, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७