TRENDING
होमपेज
चर्चित क्रिकेटर ब्रायन लारा नेपालमा


काठमाण्डौ । चर्चित क्रिकेटर ब्रायन लारा नेपाल आइपुगेका छन् । लारा नेपाल क्रिकेट सङ्घ क्यानको निमन्त्रणामा जारी नेपाल प्रिमियर लिग ९एनपीएल० हेर्न नेपाल आएका हुन् । उनलाई क्यान पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरे ।
वेस्ट इन्डिजका क्रिकेट खेलाडी लाराको नाममा टेस्ट क्रिकेटमा एकै इनिङमा नटआउट चार सय रन बनाउने कीर्तिमान छ । ५५ वर्षीय लाराले वेस्ट इन्डिजका लागि एक सय ३१ टेस्टमा झण्डै १२ हजार रन बनाएका छन् भने दुई सय ९९ ओडीआई खेल्दा १० हजारभन्दा धेरै रन बनाएका छन् ।
लाराले जारी नेपाल प्रिमियर लिग ९एनपीएल० का खेलाडीहरूसँग पनि कुराकानी गर्ने क्यानले जनाएको छ ।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
बैशाख १८, २०८२
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
चैत्र १३, २०८१
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७