TRENDING
होमपेज
विद्रोहीले कब्जा गरेसँगै सिरियामा इजरायलको हवाई आक्रमण


एजेन्सी । इजरायली लडाकु विमानले सिरियाको राजधानी दमास्कससहित देशभर आक्रमण शुरू गरेका छन् । सिरियामा विद्रोही समूहले सत्ता कब्जा गरेसँगै इजरायलले सैन्य लक्षित सयभन्दा बढी आक्रमण गरेको बीबीसीले जनाएको छ ।
इस्लामिक विद्रोह समूहले राष्ट्रपति बसर अल असदको सत्ता अपदस्त गरेसँगै इजरायलले सिरियामाथि आक्रमण शुरू गरेको हो । इजरायलले दमास्कस, दारा, लताकिया र हमा शहरका सैन्य स्थललाई निशाना बनाएको छ ।
इजरायलले रासायनिक हतियार उत्पादनसँग जोडिएको एक अनुसन्धान केन्द्रमा समेत आक्रण गरेको हुनसक्ने आशङ्का छ । इजरायलले भने चरमपन्थीहरुको हातमा हतियार जानबाट रोक्नका लागि काम गरिरहेको प्रतिक्रिया दिएको छ ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन आज
जेष्ठ २९, २०८२
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७