TRENDING
होमपेज
आज पनि घट्यो नेप्से परिसूचक


काठमाडौ । साताको दोस्रो कारोबारको दिन पनि नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला दुई दिनदेखि घटिरहेको नेप्सेले आजपनि त्यसैलाई निरन्तरता दिएको हो ।
आज नेप्से परिसूचक १२।८४ अंकले घटेको हो । उक्त गिरावटसँगै नेप्से २६७६।१५ विन्दुमा झरेको छ । त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स १।३६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०।८३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०।५२ अंक घटेको छ ।
अघिल्लो कारोबार दिन करिब साढे ७ अर्बको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१७ स्टकको ६२ हजार ७५८ पटकको कारोबारमा ५ अर्ब ६२ करोड ९९ लाख ४५ हजार रुपैयाँ बराबरको १ करोड १५ लाख २३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन आज
जेष्ठ २९, २०८२
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७