TRENDING
होमपेज
धादिङको कृष्णभीरमा ग्यासको बुलेट दुर्घटना


धादिङ। चितवनबाट काठमाडौतर्फ आउदै गरेको भारतीय नम्बरको ग्यास बुलेट धादिङमा दुर्घटनामा परेको छ ।
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका(७ कृष्णभीरमा आइतबार बिहान दुर्घटनामा परेको हो । बिलेट सडकबाट तल खसेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार दुर्घटनामा उद्दार गरिदैछ । घाइते कोहि भएटिएको छैन । चालक सहचालक समेत नभेटिएकोले दुर्घटना स्थलमा खोजी कार्य भैरहेको छ ।
सडकबाट तल खसेको गाडीको केही भाग भीरमा अड्किएको छ ।
मुख्य समाचारबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७