TRENDING
होमपेज
नेत्रहीन टी–२० विश्वकप ः नेपाललाई हराउँदै पाकिस्तान फाइनलमा


काठमाण्डौ । नेपाललाई हराउँदै आयोजक पाकिस्तान नेत्रहीन टी–२० विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । मुल्तानमा आज भएको पहिलो सेमिफाइनलमा पाकिस्तानले नेपाललाई १० विकेटले हरायो ।
नेपालले दिएको ९५ रनको लक्ष्य पाकिस्तानले पाँच ओभर तीन बलमा एक विकेट पनि नगुमाई भेटायो । पाकिस्तानका कमरन अख्तरले ६३ र बाबर अलीले २८ रन बनाए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा सात विकेट गुमाएर ९४ रन बनायो । नेपालका दुर्गादत्त पौडेलले ४० रन बनाए । पाकिस्तानका मती उल्लाहले तीन विकेट लिए ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७