TRENDING
होमपेज
सुनको भाउ प्रतितोला १७ सय रुपैयाँले बढ्यो


काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आज सुन र चाँदीकै भाउ बढेको हो ।
आज छापावाल सुन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ कायम भएको छ । यसअघि सुनको भाउ १ लाख ६५ हजार ५ सय रुपैयाँ रहेको थियो । यता, चाँदीको भाउ प्रतितोला १ हजार ९ सय ६० रुपैयाँ कायम भएको छ । यसअघि प्रतितोला १ हजार ९ सय ४० रुपैयाँ रहेको थियो ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७