TRENDING
होमपेज
काठमाण्डौसहित पहाडी भेगमा आंशिक बदली, अरु ठाउँको मौसम सफा


काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित पहाडी भेगमा आज पनि मौसम आंशिक बदली भएको छ ।
देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले काठमाण्डौ उपत्यकासहित बाग्मती, कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बाँकी भागमा आजको मौसम सफा रहनेछ । कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगका एक, दुई ठाउँमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भागका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
समाचारबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७